२० बैशाख २०८१, बिहीबार

कांग्रेस महाधिवेशन स्थलमा अनिवार्य मास्क लगाउनु पर्ने



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थलमा मास्क अनिवार्य गरिएको छ ।

प्रतिनिधिलाई झोलामा १० वटा मास्क उपलब्ध गराइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन आग्रह गर्दै उनले मास्क नलगाउनेलाई मास्क लगाउन आग्रह गरेका छन् ।

कांग्रेसले महाधिवेशनमा झोला वितरण गरेको छ, जसमा १० वटा मास्क राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !