२१ बैशाख २०८१, शुक्रबार

सुरु भयो कांग्रेस महाधिवेशन



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भएको छ ।

दिउँसो १ बजेबाट सुरु हुने पूर्व निर्धारित कार्यक्रम थियो । तर, महाधिवेशनको उद्घाटन सत्र सवा एक घण्टा ढिला सुरु भएको हो ।

भृकुटीमण्डमा सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस !