१२ बैशाख २०८१, बुधबार

साताको पहिलो कारोबार दिन कतिमा हुदैंछ, सुनको कारोबार ?



काठमाडौँ। साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ५०० रुपैँयामा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १९० रुपैँयामा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !