१५ चैत्र २०८०, बिहीबार

नेप्से ओरालो लाग्ने क्रम जारी नै



काठमाडौं । सेयर बजार परिसूचक नेप्से २४०० को बिन्दुबाट तल झरेको छ । मौद्रिक नीति समीक्षापछि लगातार घट्दो क्रममा देखिएको नेप्से घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । साताको पहिलो कारोबार दिन यो समाचार तयार पार्दासम्म बजार परिसूचक नेप्सेमा ६९.४९ अंकको गिरावट हुँदा २३८०.४८ अंकको बिन्दुमा झरेको छ ।

सुरुआतबाट लगातार घटरिहेको नेप्से करिब ९ महिनापछि २३०० अंकको बिन्दुमा झरेको हो । २०२१ मार्च १६ मा २०० बिन्दुमा रहेको नेप्से आज डिसेम्बर १२ मा  २३०० बिन्दुमा ओर्र्लिएको हो ।

जार परिसूचक २३०० बिन्दुमा झर्दा २ बजेर १३ मिनेटसम्म २ अर्ब ८ करोडको कारोबार भएको छ । सबै उपसूचकमा गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि २.३१ प्रतिशतले घटेको छ भने विकास बैंक र हाइड्रोपावर उपसूचकमा उच्च गिरावट भएको छ ।



प्रतिक्रिया दिनुहोस !