१६ चैत्र २०८०, शुक्रबार

आज कतिमा हुदैंछ, सुनको कारोबार ?



काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा स्थिरता आएको छ ।

साताको पहिलो दिन हिजो आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोही स्थानमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !