सेयर बजार राताम्मे

काठमाडौँ । यतिबेलासम्म एउटा कम्पनी बोटलर्स नेपाल तराईको मूल्य मात्रै बढेको छ ।
अरु १८८ कम्पनीको मूल्य घटेको छ । यतिबेलासम्म २ अर्ब ६० करोडको कारोबार भएको छ । धेरै फाइनान्स कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ ।सोमबार १: २७ सम्म सेयर बजारको परिसूचक नेप्से १ सय अंक झरेको छ ।
सो अंकको कमीपछि परिसूचक २२६० अंकमा झरेको छ । सबै उपसमूहहरु राताम्मे भएका छन् ।