११ बैशाख २०८१, मंगलवार

सभापतिमा देउवालाई सिंहपछि निधिको पनि समर्थन



काठमाडौं । सभापतिमा शेरबहादुर देउवालाई दोस्रो चरणको मतदानमा प्रकाशमान सिंहपछि विमलेन्द्र निधिको पनि समर्थन दिने भएका छन् ।

पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस !