१५ चैत्र २०८०, बिहीबार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं। आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

छापावाल सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी मुल्यमना कुनै फरकपन आएको छैन । चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !