११ बैशाख २०८१, मंगलवार

बढ्यो सुनको मूल्य, कतिमा हुदैंछ कारोबार ?



काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रूपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी पनि अघिल्लो कारोबार मूल्यको तुलनामा २५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !