१२ बैशाख २०८१, बुधबार

‘कबड्डी कबड्डी कबड्डी’ युट्युब ट्रेन्डिङमा



काठमाडौं । नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ युट्युब ट्रेन्डिङमा आएको छ । बुधबार युट्युब रिलिज गरिएको चलचित्र युट्युब ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, विल्शनविक्रम राई, कर्मा, बुद्दि तामाङ, उपाशना सिंह ठकुरी, रिष्मा गुरुङ, विजय बराललगायत कलाकार मुख्य भूमिकामा हुन्छन् ।



प्रतिक्रिया दिनुहोस !