१२ बैशाख २०८१, बुधबार

राजीनामा दिए रक्षामन्त्री डा. मिनेन्द्र रिजालले



काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका हुन् । कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिने बताएका थिए । डा. रिजालले केहीबेरपछि पत्रकार सम्मेलन गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस !