१५ चैत्र २०८०, बिहीबार

सस्तियो सुनको भाउ, कतिमा हुदैंछ सुनको कारोबार ?



काठमाडौं। आइतबार नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँले सस्तिएको छ ।

आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घट्दै ९३ हजार ६०० रुपैयाँ कायम भएको हो । यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार १०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा ५ रुपैयाँले घट्दै आज प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !