६ बैशाख २०८१, बिहीबार

आज सेयर कारोबार बन्द



काठमाडौं । सेयर बजार आइतबार बन्द भएको छ ।
आज आइतबार (पुस ४ गते) उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ ।
यसअघि बिहीबार नेप्से सूचक ३७.८७ अंकले घटेर २३ सय ७६.७४ बिन्दुमा अडिएको छ । जसमा २ अर्ब ३० करोड १७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !