१२ बैशाख २०८१, बुधबार

जोन अब्राहम र ऋतिक रोशन ‘धूम-४’ मा एकसाथ



काठमाडौं। फिल्म धूम ४ लाई लिएर धेरै समयदेखि चर्चा चलिरहेको छ । यसलाई लिएर दर्शकहरु धेरै एक्साइटेड रहेका छन् ।

फिल्मको पहिलो फ्रेन्चाइजीमा जोन अब्राहम, दोश्रोमा ऋतिक रोशन, तेश्रोमा आमीर खानले जबर्दस्त एक्शन रहेको थियो ।

यसैबीच भारतीय सञ्चारमाध्यमका अनुसार धूम ४ मा जोन अब्राहम र ऋतिक रोशन एकसाथ देखिने भएका छन् ।

अभिनेत्री दीपिका पादुकोण लेडी भिलेनमा देखिने भनिए पनि अब यो फिल्ममा नदेखिइने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !