२० बैशाख २०८१, बिहीबार

विवाह गर्दै मौनी राय नागिन



काठमाडौं । बलिउड अभिनेत्री मौनी राय पछिल्लो समय निकै चर्चामा छिन् । हट फोटोसुटका कारण चर्चा आइरहने मौनी अब विवाह बन्धनमा बाधिँने भएकी छिन् ।

दुबई निवासी सुरज नान्वियारसँग विवाह गर्न लागेकी हुन् । दुवै पछिल्लो केही समयदेखि एकअर्कासँग प्रेममा थिए ।

लकडाउनको शुरूको समयदेखि नै अभिनेत्री राय दुबईमा बस्दै आएकी छन् । केही दिनअघि उनले अफ्नो र सम्बन्धको खुलासा गर्दै सुरज र उनको परिवारको साथ तस्वीरसमेत सार्वजनिक गरेकी थिइन् ।

टेली सिरियल ‘नागिन’बाट उदाएकी मौनीले बलिउडका धेरै फिल्मको गीतमा अभिनय गरिसकेकी छिन् ।



प्रतिक्रिया दिनुहोस !