१८ बैशाख २०८१, मंगलवार

युट्युबमा ‘छ माया छपक्कै’



माघ,७ काठमाडौं । फिल्म ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक भएको छ । दीपकराज गिरी, दीपाश्री निरौलालगायतको टिमले निर्माण गरेको फिल्म मंगलबार आमा अग्नि कुमारी मिडियाको युट्युव च्यानल मार्फत् सार्वजनिक भएको हो ।

फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस !