१२ बैशाख २०८१, बुधबार

केपी ओली नेकपका भगौडा हुन : नेता खनाल



माघ ,९ काठमाडौ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ट नेता झलनाथ खनालले केपी ओली नेकपाका भगौडा भएको बताएका छन् । काठमाडौं मा नेकपा प्रचण्ड – नेपालको संसद विघटन को विरोध सभालाइ सम्बोधन गर्दै नेता खनालले यस्तो बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड – नेपालले प्रतिनिधि सभा विघटन विरुद्धमा बिरोध पर्द्रशन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !