१२ बैशाख २०८१, बुधबार

ओलीलाई सच्याउन सकिएन : प्रचण्ड



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समहूका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्याउन नसकेको बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं, ओली प्रवृत्ति सच्याउन पनि सकेनौँ ।’



प्रतिक्रिया दिनुहोस !