१२ बैशाख २०८१, बुधबार

टिकटक बनाउने क्रममा रेलको ठक्करबाट एक युवा मृत्यु



१० माघ, काठमाडौं । पाकिस्तानमा शनिबार टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट एक युवा मृत्यु भएको छ ।

रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ बर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

पाकिस्तानको राजधानी शहर इस्लामाबाद नजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ । उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !