२० बैशाख २०८१, बिहीबार

गायक दुर्गेश थापाको ‘सरप्राइज’:बिहेभन्दा छोरो पहिले सार्वजनिक !



११ माघ, काठमाडौं । गायक तथा मोडेल दुर्गेश थापालाई पुत्र लाभ भएको छ । आफूलाई पुत्र लाभ भएको कुरा उनले फेसबुकमार्फत् सार्वजनिक गरेका छन् । उनले ‘नयाँ मान्छेलाइ सुनौलो संसारमा स्वागत छ’ भन्दै फेसबुकमा लेखेका छन् ।

करिब एक बर्षअघि बिवाह बन्धनमा बाँधिएका थापाको बिवाहको चर्चा भएको थिएन । प्रचिन लामासंग उनी एक बर्षअघि नै बिवाह बन्धनमा बाँधिएका थिए । दुर्गेशकी पत्नी प्राचिनले ह्याम्प अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् ।

https://www.facebook.com/durgeshthapaofficial/photos/a.844251442270557/4179999615362373/?type=3



प्रतिक्रिया दिनुहोस !