१२ बैशाख २०८१, बुधबार

बेलायतमा १७ जुलाईसम्म लकडाउन



काठमाडौं । बेलायतमा कारोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि सरकारले १७ जुलाईसम्म लकडाउन बढाएको छ ।

साथै धेरै खतरा भएका देशबाट जाने मानिसलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अहिलेसम्म बेलायतमा ९७ हजार ९३९ जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने ३६ लाख ४७ हजार ४६३ जनालाई कोरोना संक्रमण भएको छ ।



प्रतिक्रिया दिनुहोस !