२६ बैशाख २०८१, बुधबार

तहल्का मच्चायो करिश्मा शर्माको बोल्ड तस्वीरले



एजेन्सी । टेलिभिजनबाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री करिश्मा शर्माको बोल्ड तस्वीरले तहल्का मच्चाएको छ ।

करिश्मा शर्माको आज जन्म दिन हो । २२ डिसेम्बरमा उनी जन्मिएकी हुन् ।

करिश्माले डिजीटल दुनियाँमा अलग्गै पहिचान बनाएकी छिन् । उनी सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । फ्यानहरुले उनको बोल्ड तस्वीरलाई निकै मन पराउने गर्छन् ।

करिश्मा शर्माको फोटो हेर्नलाई उनका फ्यानहरु पर्खाइमा हुन्छन् । करिश्माले रागिनी एमएमएस रिटन्र्समा आफ्नो बोल्ड अवतार देखाएपछि सबैजना उनका फ्यान भएका थिए । फिल्ममा करिश्माको बोल्डनेसले तहल्का मच्चाएको थियो । उनले यी फिल्मको साथै प्यार का पंचनामा, होटल मिलन जस्ता फिल्ममा पनि काम गरेकी छिन् ।

करिश्माले ऋतिक रोशनको फिल्म सुपर ३० मा एक आइटम संग गरेकी थिइन् जसको नाम पैसा थियो । करिश्माको जीवन राम्रोसँग चलिरहेको छ । उनले फिक्सर जसता वेबसीरीजमा पनि काम गरेकी छिन् । करिश्माले आज यस्तो फोटोशुट गराएकी छिन् जसमा उनले सबै हद पार गरेकी छिन् । यद्यपि करिश्माको यो फोटोलाई फ्यानहरुले मन पराएका छन् ।

इन्स्टाग्राममा करिश्माका धेरै फ्यान फलोइंग छन् । तेरा घाटा र काश होता जस्ता म्युजिक भिडियोमा उनी देखिएकी छिन् । जुन धेरै लोकप्रिय भएको थियो । अभिनयको सम्बन्धमा उनले आफ्नै खास पहिचान बनाएकी छिन्, तर आफ्नो बोल्ड र आकर्षक तस्वीरको कारण धेरै चर्चा बटुलिरहन्छिन् ।



प्रतिक्रिया दिनुहोस !