११ बैशाख २०८१, मंगलवार

आर्कषक लाभांश वितरण गर्दै नेपाल लाईफ इन्स्योरेन्स



NEPAl LIFE LOGO

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको ३११ औँ सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष ७५\७६को मुनाफाबाट शेयरधनीहरुलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने भएको हो ।



प्रतिक्रिया दिनुहोस !