१२ बैशाख २०८१, बुधबार

नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरू



काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । आजै बस्ने भनिएको केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसेको नेताहरुले जनाएका छन् । उक्त समूहका अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बैठक बबरमहलस्थित् कार्की ब्यांकेटमा सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस !