१२ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा शुक्रबारबाट जोर-विजोर प्रणाली हट्ने



 

काठमाडौं । काठमाडौं उपत्यकामा कायम रहेको जोर-बिजोर प्रणाली भोलि (शुक्रबार) बाट हट्ने भएको छ।

आज सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले भोलिबाट सवारीमा लगाईएको जोररविजोर प्रणाली हटाईने निर्णय गरेको हो । कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गत ३ महिना देखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली लागु भइरहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !