१४ बैशाख २०८१, शुक्रबार

आज दाहालविरुद्धको रिटमाथि सुनुवाई हुँदै



काठमाडौं, माघ २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ। रिटमाथि सुनुवाइ मंगलबार हुँदैछ।

अधिवक्ता समीर बलामीले दाहालले विराटनगरको आमसभामा अदालतलाई लक्षित गरी बोलेको विषयलाई लिएर निवेदन दिएका हुन्।

दाहालले न्यायाधीशहरूले जनभावनाअनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने भन्दै अदालत र न्यायाधीशलाई लक्षित गरी धम्कीसहितको अभिव्यक्ति दिएको रिट दर्ता भएको छ ।



प्रतिक्रिया दिनुहोस !