१९ बैशाख २०८१, बुधबार

अनलाइनबाटै मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी गर्न सकिने



काठमाडौं । मेडिकल र इन्जीनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन् ।

भारतमा मेडिकल र इन्जीनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डीयाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको हो ।त्यसैगरी, नेपाल बसेर कक्षा ११ र १२ अध्ययन गर्ने भारतिय विद्यार्थीहरुलाई पनि भारत जानुपर्ने बाध्यता नहुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !