२० बैशाख २०८१, बिहीबार

आज १७ वर्षको भयो फेसबुक



काठमाडौं । सोसल मिडिया साइट फेसबुकले आज १७ वर्ष पूरा गरेको छ । यो हावर्ड यूनिभर्सिटीका ४ स्टूडेण्ट मार्क जुकरबर्ग, एडुआर्डो सेभरिन, डस्टिन मोस्कोवित्ज, क्रिस ह्यूजले ४ फेब्रुअरी २००४ मा लञ्च गरेका थिए ।पहिला यसको नाम द फेसबुक राखिएको थियो । यो साइट हावर्ड यूनिभर्सिटीका विद्यार्थीका लागि बनाइएको थियो ।फेसबुकको बढ्दो क्रेज देख्दै पेपलका फाउण्डरपीटर थीलले फेसबुकमा ३५५ करोड रुपैयाँको इन्भेष्टमेण्ट गरे । २०१२ मा १ अर्ब यूजर्सका साथसाथै यो संसारको सबैभन्दा ठूलो सोसल मिडिया प्लेटफर्म बन्यो ।



प्रतिक्रिया दिनुहोस !