१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत : हामी कम्युनिस्ट पार्टी (भिडियोसहित)



काठमाडौं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।वर्तमान राजनीतिक आन्दोलनलाई थप सहयोग पुग्ने उक्त गीतलाई सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नको लागि -https://youtu.be/iXWaDwhA_QM



प्रतिक्रिया दिनुहोस !