१८ बैशाख २०८१, मंगलवार

अभिनेत्री मानन्धरलाई महानायिकाको उपाधी



काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई आरके इन्टरटेनमेन्टले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा महानायिकाको उपाधी प्रदान गरेको छ।

राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनलाई आरके इन्टरटेनमेन्टले यो उपाधी प्रदान गरेको हो ।

करिश्मालाई राजेश हमालले महानायिका देखिने क्राउन लगाइदिएका थिए।



प्रतिक्रिया दिनुहोस !