३ बैशाख २०८१, सोमबार

प्रचण्ड माधव समुहले शक्ति प्रदर्शन गर्दै(फोटो फिचर)



काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गरिरहेको छ । प्रतिनिधि सभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत दाहाल-नेपाल समूहले काठमाडौँमा शक्ति प्रदर्शन गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !