७ बैशाख २०८१, शुक्रबार

सर्वोच्चको आदेशबारे सूचना पाएलगत्तै प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएर



काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने आदेशबारे सूचना पाएलगत्तै प्रचण्डर माधव नेपालले एकअर्कालाई लड्डु खुवाएका छन् ।

बिहीबार हुने आमसभालाई सम्बोधन गर्न अध्यक्षद्वय चितवन पुगेका वेला सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने आदेश सुनायो । सँगै १३दिनभित्र संसद अधिवेशन बोलाउन भनेको छ ।

अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्डर माधव नेपालले एकअर्कालाई लड्डु खुवाएका छन् । उनीहरुले कार्यकर्ताहरुलाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् । भोलि हुने भनेको कार्यक्रम पनि अब विजयसभामा परिणत हुने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !