६ बैशाख २०८१, बिहीबार

अभिनेता पलले माफी नमागे प्रदेश १ मा फिल्म चल्न नदिने चेतावनी



काठमाडौ।आफूमाथि दुरव्यवहार गर्ने अभिनेता पल शाहले निखित माफी माग्नुपर्ने नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले बताएका छन् ।उनले एक विज्ञप्ति जारी गर्दै घटनाको जानकारी सहित उक्त माग राखेका हुन् ।पलले मान्छेहरु बोलाएर आफूमाथि हात हालेको बताएका अध्यक्ष प्रधानले अभिनेता पलले माफी नमागे प्रदेश नम्बर १ भरि उनको फिल्म चल्न नदिने चेतावनी समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !