१९ बैशाख २०८१, बुधबार

कोल्नविरुद्ध बार्यनको फराकिलो जीत



एजेन्सी । राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई दुई गोल गरे । एरिक म्याक्सिमको नाममा एक गोल गरेका थिए ।

जितसँगै बायर्नले २३ खेलमा ५२ अंक जोडेको छ । भने, कोल्न २१ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !