१३ बैशाख २०८१, बिहीबार

यस्तो छ आजको मौसम अनुमान



काठमाडौं । आज पनि पश्चिमी वायुको प्रभावले तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका जनाएको छ ।

तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसमा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भू(भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !