२० बैशाख २०८१, बिहीबार

सन्दीप २७ महिनापछि घरेलु क्रिकेट खेल्दै



काठमाडौं । सन्दीप लामिछानेले २७ महिनापछि घरेलु क्रिकेटमा पुनरागमन गर्दैछन् ।

नेपाल क्रिकेट संघ क्यानले काठमाडौं महानगरपालिकाको सहयोगमा शनिबारदेखि सुरु भएको काठमाडौं मेयर्स कप २०७७ मा सन्दीपले काठमाडौं मेयर्सक ११ टिमको कप्तानी गर्दैछन् । मेयर्स ११ ले मुलपानी क्रिकेट मैदानमा आइतबार बागमति प्रदेशविरुद्ध खेल्दैछ ।

यसअघि विदेशी लिगहरुमा व्यस्त हुँदा वा अन्य व्यक्तिगत कारणले गर्दा सन्दीपले दुई वर्ष घरेलु क्रिकेट खेलनन् ।



प्रतिक्रिया दिनुहोस !