१२ बैशाख २०८१, बुधबार

सोमबार सुनको मूल्य स्थिर, कति मा हुदै छ कारोबार ?



काठमाडौं । सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार सुन तोलामा चार सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आज छापावाल सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा किनबेच भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !