१२ बैशाख २०८१, बुधबार

सिभिल लघुवित्तको साधारण भोलि



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था साधारण सभा भोलि बोगनभिल्ला इभेन्टस त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे हुने भएको छ।

सभाले ३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । फागुन १९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !