२० बैशाख २०८१, बिहीबार

पत्रकार सम्मेलन गर्दै महान्यायाधीवक्ता अग्नि खरेलद्वारा राजीनामाको घोषणा



 

काठमाडौं । महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् ।

शुक्रवार विशेष पत्रकार सम्मेलन गर्दै महान्यायाधीवक्ता खरेलले राजीनामाको घोषणा गरेका हुन् ।

महान्यायाधीवक्ता खरेलले राजनीनामा घोषणा गर्नुपूर्व आफ्नो तीन वर्षको कार्यकालमा भएका प्रगतीका बारेमा जानकारी समेत दिएका छन् । उनी अब राजनितीमा सक्रिय हुन राजीनामा दिएको स्रोतले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस !