७ बैशाख २०८१, शुक्रबार

बसन्तपुरमा विशेष होलीको रौनक, देखिएन कोरोनाको त्रास (फोटोसहित)



काठमाडौं । आज नेपालका हिमाली र पहाडी जिल्लामा रङहरुको पर्व फागू पूर्णिमा मनाइएको छ ।

होलीको अवसरमा आज सार्वजनिक बिदा भएकाले काठमाडौंको बसन्तपुरमा विशेष रौनक देखिएको छ । होली मनाउन बसन्तपुर पुगेका युवाले कोरोनाको त्रास भुलेर होली रमाएका छन् ।

सरकारले होलीमा स्वास्थ्य मापदण्ड पालन गरी पर्व मनाउन आग्रह गरेपनि बसन्तपुरमा हेर्दा भने त्यस्तो देखिदैन ।

 



प्रतिक्रिया दिनुहोस !