१२ बैशाख २०८१, बुधबार

देशभरको तापक्रममा गिरावट, तराईमा बाक्लो हुस्सु र कुहिरो



काठमाडौं । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

नेपालको पश्चिमी तराइ भू-भागका अधिकांश स्थानहरुमा विहानीपख वाक्लो हुस्सु कुहिरो र वाँकी तराई भू-भागका एक दुइ स्थानहरुमा हल्का हुस्सु कुहिरो लाग्ने छ।

प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आज देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने देखिन्छ ।

 



प्रतिक्रिया दिनुहोस !