१३ बैशाख २०८१, बिहीबार

आज कतिमा भइरहेको छ सुनको कारोबार ?



 

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जनाएको छ ।

आइतबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । चाँदीको मूल्य आज पनि प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !