१६ चैत्र २०८०, शुक्रबार

भारतमा गयो शक्तिशाली भूकम्प



 

काठमाडौं । भारतको असममा आज बिहान शक्तिशाली भूकम्प गएको छ।

भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार बुधबार बिहान ७ः५१ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको भारतीय पत्रिकाले जनाएको छ।

क्षतिको एकिन विवरण प्राप्त भइसनसकेको भए पनि भूकम्प गएका क्षेत्रमा ठूलो क्षति भएको खबर आइरहेको भारतीय पत्रिका अमर उजालाले जनाएको छ।

 

 



प्रतिक्रिया दिनुहोस !