११ बैशाख २०८१, मंगलवार

कारोबारको पहिलो घण्टा सामान्य अंकको वृद्धि भयो नेप्से



 

काठमाडौं । कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारबको पहिलो घण्टामा सामान्य अंकले वृद्धि भएको छ ।

एक घण्टाको अवधीमा नेप्से परिसुचक ५.७७ अंकले बढेर २५९१.०४ को बिन्दुमा पुगेको छ ।

सोही अवधी सम्म कारोबारमा आएका २०० कम्पनीको १३ लाख ६६ हजार ८०९ कित्ता शेयर ८ हजार २८९ पटक खरिद बिक्री हुदाँ ६२ करोड ७९ लाख रुपैंया बराबरको कारोबार भएको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !