११ बैशाख २०८१, मंगलवार

आज पनि घट्यो सुनको मुल्य



काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा घटेको छ ।

बुधबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ९ सय ९०मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ८९ हजार ४ सय ५० रहेको छ । चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ९५ रुपैयाँले कारोबार हुने छ ।



प्रतिक्रिया दिनुहोस !