१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा आज रिट परेको छ ।

अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले मन्त्रिपरिषद् विस्तार तथा पूनर्गठन संविधान विपरित रहेको दावी गर्दै रिट दायर गरेका हुन् ।

पार्टी दुईधारमा विभाजित भएपछि संसद विघटन गर्ने निर्णयमा पुगेका ओलीको क्याबिनेटका ७ जना मन्त्री प्रचण्ड नेपाल पक्षका ले सामूहिक राजीनामा दिएका थिए ।

त्यसको केहि दिनमा उनले रिक्त पदमा नयाँ मन्त्रीहरुलाई नियुक्ती दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !