१६ चैत्र २०८०, शुक्रबार

किन एक्कासि बोलाए देउवाले पदाधिकारी बैठक ?



 

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने निर्णय गरेपछि उक्त विषयामा छलफल गर्न पदाधिकारी बैठक बोलाएको जनाएको छ ।

बैठक आज दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बोलाइएको छ । बैठकमा सत्तासमिकरण सँगै पार्टीको आगामी १४ औं महाधिवेशनबारे छलफल हुने बताइएको छ।

 

 

 



प्रतिक्रिया दिनुहोस !