१६ चैत्र २०८०, शुक्रबार

कोलकाताका र बेङ्लोरबिच आज हुने भनिएको खेल स्थगित



 

चितवन ।  कोविड १९ का कारण  कोलकाताका र बेङ्लोरबिच आज हुने भनिएको खेल स्थगित भएको छ ।

इन्डियन प्रिमियर लिग (आईपिएल) को १४ औं सत्र कोरोना भाइरस महामारीको बीचमा भारतमा आयोजना हुँदैछ।

आईपीएलमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आज खेलिने कोलकाता नाइट राइडर्स र रोयल चैलेन्जर बंगलोरको बीच हुने भनिएको थियो । तर, कोविड-१९ का कारण त्यो खेल रद्द गरिएको छ। कोलकाता नाइट राइडर्सकोका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना संक्रमण भएको । जस्का कारण, यो खेल स्थगित भएको जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस !