१९ बैशाख २०८१, बुधबार

एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । आज पुस १४ गते मंगलबार नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

बैंकले ६५ बोनस सेयर र ३.४७% नगद लाभांश गरी कुल ९.४७% लाभांश वितरण गर्दैछ । साधारण सभा प्रयोजनका लागि पुस १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।

बैंकको साधारण सभा पुस २८ गते हुने भएको छ । सभामा आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा राखिएको छ । सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान ११ बजेदेखि सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !