१३ बैशाख २०८१, बिहीबार

नायिका वर्षा राउत कोरोना संक्रमण



 

बैशाख । नायिका वर्षा राउत कोरोना संक्रमण पुष्टि भएको छ । वर्षाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफु संक्रमित भएको जानकारी दिएकी हुन् ।

उनले स्वाद, गन्ध हराएको र रुघा खोकी बाहेक अन्य समस्या नभएको पनि उल्लेख गरेकी छिन् । आफुलाई चाडै नै निको हुने पनि विश्वास दिलाएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस !